२०८३ साउन ९, शनिवार
images
☰
२०८३ साउन ९, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

अन्तिम कारोबार दिन पनि नेप्सेमा हरियाली,कारोबार रकम ३० अर्ब नजिक 

काठमाडौं— बिहीबार नेप्से परिसूचक ४३ अंकले बढेर बजार ३ हजार विन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। दिनभर तीव्र उतारचढ़ावका बीच नेप्से अन्त्यमा दोहोरो अंकको हरियालीमा बन्द भएको हो। बिहीबार ३३४ कम्पनीहरूको २९ अर्ब ९५ करोड भन्दा धेरैको शेयर किनबेच भयो। कारोबार भएका मध्ये...}

पुरा पढ्नुहोस्

सिन्धुलीमा जिप दुर्घटना: तीन जनाको मृत्यु, ११ जना घाइते

सिन्धुली- सिन्धुलीमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दुर्घटना बिहीबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारी नजिक बीपी राजमार्गमा भएको हो। मृत्यु हुनेहरूमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदयबहादुर मस्...}

पुरा पढ्नुहोस्

खोटाङमा पहिरोमा पुरिएर शिक्षकको मृत्यु

खोटाङ -  खोटाङको रावा बेसी गाउँपालिका-३ मा स्कुल जाँदै गर्दा पहिरोले पुरिएर एक शिक्षकको मृत्यु भएको छ। विश्वज्योती उच्च माध्यमिक विद्यालयमा पढाउने ६० वर्षीया सावित्रादेवी नेवारको मृत्यु भएको हो। बिहीबार बिहान ९ बजेर ४५ मिनेटमा वडा कार्यालय नजिकै पहिरो जाँदा नेवारको घटनास्थलमै निधन भएको...}

पुरा पढ्नुहोस्

गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारद्वारा विशेष सहुलियत योजना घोषणा

काठमाडौं — सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि हवाई टिकटदेखि इन्धनसम्म विशेष सहुलियत दिने योजना ल्याएको छ। प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकले दुईवटै विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्ने उपायहरूबारे अध्ययन...}

पुरा पढ्नुहोस्

सर्वाधिक चर्चाका बीच राजनको "हरहर महादेव" ले बनायो २० लाख दर्शक

काठमाडौं — नेपालीहरूको प्रमुख पर्वहरूमध्ये एक, हरितालिका तीज, विशेषगरी महिलाहरूले गीतसंगीतमार्फत आफ्नो भावनालाई पोख्ने अवसरको रूपमा लिइन्छ। तीज नजिकिँदै गर्दा, तीजका गीतहरू सार्वजनिक हुने क्रम तीव्र भइरहेको छ। लोकप्रिय गायक तथा कुशल सर्जक राजन कार्कीले एक महिना अघि सार्वजनिक गरेको तीज गीत &...}

पुरा पढ्नुहोस्

स्वास्थ्य बिमा प्रणालीलाई एकीकृत बनाउने तयारीमा सरकार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउन एकीकृत बिमा प्रणाली लागू गर्ने तयारी गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारको सय दिनको उपलब्धिका रूपमा नयाँ बिमा प्रणाली घोषणा गर्ने तयारी गरिरहेका छन्। सरकारले हाल बर्सेनि विभिन्न शीर्षकम...}

पुरा पढ्नुहोस्

देशभर मनसुनी वायुको प्रभाव: केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र यसले देशभर साधारणतया बदलीको अवस्था निम्त्याएको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको...}

पुरा पढ्नुहोस्

नेपाल टेलिकमको नाफामा गिरावट

काठमाडौं – नेपाल टेलिकम (NTC) ले आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ। विवरण अनुसार, गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही...}

पुरा पढ्नुहोस्

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं - संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बुधबार प्रतिनिधिसभाको बैठकमा सर्वसम्मतिले पारित भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१, प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सर्वसम्मतिले पारित भएको हो। कानुन, न्याय तथा संसदीय मामिल...}

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारका लागि अब काठमाडौँ आइरहनु नपर्ने, पोखरा र भैरहवामा सेवा सुरु हुँदै

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूका लागि आवश्यक प्रक्रियागत कामहरू भैरहवा र पोखराबाटै सञ्चालन गर्ने निर्देशन दिएको छ। श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा सरोकारवाला संघसंस्था र कार्यालयहरूको प्रतिनिधिहरूसहितको बैठकले यो निर्ण...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २६६
  • २६७
  • २६८
  • २६९
  • २७०
  • २७१
  • २७२
  • ...
  • १२०७
  • १२०८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit