ष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने ह...}
बेइजिङ, १३ माघ । चीनमा कोरोना भाइरसको संक्रमण फेलिएपछि नेपाली विद्यार्थी स्वदेश फर्कने हतारोमा छन्। चीनमा सयौंको संख्यामा रहेका नेपाली विद्यार्थी भाइरस आतंकले डराइरहेका छन्।उनीहरूले बेइजिङस्थित नेपाली दूतावाससमक्ष आफूहरु सकेसम्म चाँडो नेपाल फर्कन चाहेको धारणा राखेका छन्।
‘हामीहरू अहिलेसम्म स्वस्थ छौ...}
अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देश हुँदै नेपालसम्म पुगेको पुष्टि भएको छ। भारतको मुम्बईमा २ जनामा उक्त संदिग्ध सङ्क्रमण फेला परेको भारतीय मिडियाले जनाएका छन्। उनीहरुबारे थप अनुसन्धान भइरहेको छ। नेपालमा पनि चीनको वुहान प्रान्तबाट फर्केका एक विरामी विद्यार्थीमा संक्रमण फेला परेको हो।
हालसम्म ची...}
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा विवादबारे नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय वार्ता फागुनको अन्त्यमा हुने भएको छ ।
दुई औपचारिक पत्र र पटक–पटक अनौपचारिक छलफलपछि नेपाल हेर्ने डेस्कले फागुन अन्त्यमा बैठक बस्ने तयारी गरिएको हो । समस्या वार्ताबाट समाधान हुने भनेर कूटनीतिक नोटको उत्तर पठा...}
गायिका आस्था राउत प्रहरी समक्ष उपस्थित भएकी छन् । प्रहरीको फरार सूचीमा रहेकी गायिका राउत सोमबार बिहान प्रहरी समक्ष आफै उपस्थित भएकी हुन् ।
सामाजिक संजालमा प्रहरीमाथि गाली गलौज गरेको भन्दै गायिका राउतलाई पक्राउ गर्न अनुमति दिइएको थियो । केही दिनअघि त्रिभुवन विमानस्थलको सुरक्षामा खटिएकी प्रहरी जवान रम...}
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित पशुपति माध्यमिक विद्यालयका कक्षा आठदेखि १० सम्मका २४ छात्रामा मास हिस्टेरिया (कन्भर्जन डिसअर्डर) देखिन थालेको डेढ महिना बितेको छ । तर, शिक्षक र अभिभावक उनीहरूलाई डाक्टरकहाँ लैजानुको सट्टा विद्यालयमै धामीझाँक्री लगाइरहेका छन् । पछिल्लोपटक त ‘माता’को सल्लाहअनुसार छा...}
राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।
क साताअघि सिक्किम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सु...}
चितवन , १३ माघ । बिभिन्न कारणले तनावमा आएकाहरु चितवनको नारायणी नदीमा फाल हानेर आफ्नो ज्यान नै लिन खोज्ने घटना बढ्दो छ ।
सोमबार पनि एक महिला नारायणी नदीमा हामफालेर आफ्नो ज्यान लिन खोज्दा एक डुंगा चालकसहित स्थानीयले उद्धार गरेर उनलाई बचाएका छन् । नारायणी नदीमा हामफालेकी ५० बर्षीया मधुकला खनाललाई एक डु...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा वैराग्यको भावना पलाउन सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुन्छ तर सद्भाव र प्रेममा कमी आउने छ । प्रेमी÷प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ । स्वास्थ्यमा सामान्य...}
नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ ।...}