मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई...}
नेपालमा कोरोना भाइरसको संक्रमित संख्या दिनानुदिन थपिन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ बेव पेजमा जारी सूचना अनुसार शनिबार साँझ ८ बजे अर्को संक्रमितको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका आधिकारिक जानकारी अनुसार संक्रमणको नयाँ पुष्टि भएका व्यक्ति ६५ बर्षीय पुरुष हुन् ।
तर उनको...}
नेपालमा कोरोनाभाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको अधिकारीहरूले बताएपछि त्यसको अर्थबारे धेरैमा जिज्ञासा बढेको छ।
पहिलो पटक विदेशबाट आएका एक सङ्क्रमित व्यक्तिबाट उनकै परिवारमा अर्को व्यक्तिमा सरेपछि नेपालमा कोरोनाभाइरस सङ्क्रमणलाई दोस्रो चरण भनिएको हो।
सामान्यतया विदेशबाट आएका व्यक्तिमा मात्र देख...}
बुटवल । कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारत एक बिरामीको मृत्यु भएको छ । शुक्रबारदेखी अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका– २ जलैयाका ३० वर्षीय गोबद्र्धन भरको आज साँझ ८ बजे मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए । फोक्सो र मु...}
काठमाडौैं । बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एक जनामा देखिएसँगै नेपाल पनि कोरोना महामारीको दोस्रो चरणमा प्रवेश गरेको छ ।
यसले थप सजगता र सावधानीको माग गरेको सरकार र चिकित्सकहरुले बताउँदै आएका छन् । नेपालमा कोरोना संक्रमणको दोस्रो चरण देखापरेपछि सरकारले यसको रोकथ...}
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्यमय रहेकोले व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग नहुने हुनाले काम गर्न नसकेजस्तो हुनेछ । शत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाब बढ्न स...}
जगदम्बा समूहका कार्यकारी निर्देशकको घर र कार्यालयमा प्रहरीको छापा
जगदम्बा समूहका कार्यकारी निर्देशक सुलभ अग्रवालको घरमा प्रहरीले छापा हानेको छ । मंगलबार बिहान ज्वरो नाप्ने थर्मल गनमा कालाे बजारी गरेकाे आराेपमा पक्राउ परेका अग्रवालको घरमा प्रहरीले दिउँसो छापा होनेको हो ।
महानगरीय प्रहरी अपराध महाशाख...}
काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या झण्डै ८१ हजार पुगेको छ । यो समाचार तयार पार्दासम्म ८१ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या झण्डै १४ लाख पुगेको छ । झण्डै तीन लाख जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै फ्रान्समा १ हजार ४ सय १...}