बागलुङका युवा कृष्ण केसीको भुन्टीसँग माया प्रेम भएको खुलासा

बहुप्रतिभाका धनि तथा लोकप्रिय संगीत संयोजक साथै गायक कृष्ण केसीको आवाज रहेको निकै उत्कृष्ट गीत बनपालेको लौरी भर्खर मात्र सार्वजनिक भएको छ ।

केसीलाई गीतमा नेत्र भण्डारीले साथ दिएका छन । दुवैले उत्कृष्ट आवाजमा गीतलाई न्याय गरेर गायका छन । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष दमदार हुँदा हुँदै भिडियोमा थोरै कम्जारी पनि छन । गीतले मागे जति भिडियोले दिन सकेको छैन ।

करण न्यौपानेको शब्द तथा कृष्ण केसीकै संगीत संयोजन र संगीत समेत रहेको सो गीतमा शिव्म पोख्रेलको अभिनय तथा शिवम,एलिना,कृष्ण,नेत्र लगायतका धेरै कलाकारहरुको अभिनय समेत रहेको छ ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी ।

प्रतिक्रिया