नोभेल कोरोना भाइरसका २०४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २०४ संक्रमित थपिएका हुन् ।
कुल कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।
देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।
हालसम्म देशभर दुई...}
समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका संचालक शारदाप्रसाद अधिकारीको कम्पनीले दुई अर्ब रुपैंंयाँभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का पाएको छ ।
अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन । अधिकारीले राजनीतिक पहुँच प्रयोग गरेर ठूला सरकारी कारोबारमा कब्जा जमाउ...}
विश्वका दुई सयभन्दा बढी वैज्ञानिकहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई कसरी कोरोना भाइरस फैलिन्छ भन्नेबारे आधिकारिक पुनरावलोकनका लागि आग्रह गरेका छन् । डब्ल्यूएचओले अहिले कोरोना भाइरस सर्न सक्ने एक महत्वपूर्ण जोखिमको बेवास्ता गर्दै आएको उनीहरूले आरोप लगाएका छन् ।
अहिलेसम्म कोरोना भाइरस सर्नसक्...}
काठमाडौंको सिनामंगलबाट गैंडाको खागसहित चारजना पक्राउ
काठमाडौं । काठमाडौंको सिनामंगलबाट गैंडाको खागसहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका २७ का ६० वर्षीय सरोज गुरुङ, भक्तपुर नयाँठिमी बस्दै आएका २७ वर्षीय बुद्धि क्षेत्री, सिनामंगल बस्दै आएका ३५ वर्षीय पूर्ण परियार र सि...}
नेपाल-भारत सीमामा इन्धनको मूल्य अन्तर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सीमावर्ती भारतीय बजारभन्दा नेपालमा अहिले इन्धन प्रतिलिटर ४० रूपैयाँसम्म सस्तो रहेको आयल निगमले जनाएको छ ।
यो जुलाई ५ को मूल्यसूचीअनुसार हो ।
रक्सौलमा पेट्रोल १ सय ३४ नेपाली रुपैयाँ पर्छ भने डिजलको मूल्य १ सय २४ छ । वीरगञ्...}
तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा डाेटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट प...}
गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेपत्ता भएका छन् भने २ शव प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले रातोपाटीलाई जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।
खा...}
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
बिहीबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग हल्का देखि मध्यम वर्षा भईरहेको छ।
यसैग...}
बाह्रबिसे नगरपालिका–५ जम्बुको पहिरोमा परी मृत्यु भएका दुई जना बेपत्ता हुने २० जनाको पहिचान खुलेको छ ।
बुधबार राति गएको पहिरोमा परी २५ वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । पहिरोले ११ वटा घर बग...}
संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो ।
संसदका महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीले पार्टीबाट नि...}