कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको दुई वर्ष पुगेको छ । बलात्कारपछि हत्या गरिएकी पन्तको अहिलेसम्म दोषी पक्राउ पर्न सकेको छैन । सो प्रकरणमा प्रहरीले पनि अनुसन्धान प्रकृया टुङ्ग्याउन सकेको छैन् ।
न्यायको पर्खाइमा रहेको पन्त परिवार प्रहरीको अनुसन्धान कहिले टुङ्गिएला र दोषी पक्राउ पर्ला भन्ने पर्खाइम...}
प्रहरी प्रधान कार्यालय, नक्साल सवारी शाखामा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीले अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण देखिएको बताए ।
प्रवक्ता शाहीले भने, ‘प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना पोजेटिभ देख...}
नोभेल कोरोना भाइरसका ११६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६संक्रमित थपिएका हुन् ।
आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन शनिबार ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी सोमबार...}
एजेन्सी । ईरानमा बुधबार एकैपटक ७ वटा जहाजमा आगलागी भएको छ । ईरानका सरकारी सञ्चारमाध्यामहरुका अनुसार दक्षिणी ईरानको बुशहर बन्दगाहमा रहेका ७ वटा जहाजमा एकैपटक आगलागी भएको हो ।
स्थानीय प्रकोप व्यवस्थापन संगठन प्रमुखकाअनुसार आगो नियन्त्रणमा लिइसकिएको छ । तर क्षतिको विवरण भने आइसकेको छैन । एकैपटक ७ वटा ज...}
सिन्धुपाल्चोक । लगातारको वर्षापछि झरेको पहिरोले घर बगाउँदा सिन्धुपाल्चोकमा ५ जना वेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बगेका छन् भने त्यहाँ बस्दै आएका ५ जना वेपत्ता भएका छन् ।
आज बिहान करिब साढे १ बजे झरेको पहिरोले घर बगाएको भोटेकोशी गाउँपालिका...}
प्रदेश ५ सरकारले यातायात क्षेत्रमा लाग्ने सबै प्रकारका विलम्ब शुल्क र जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यातायात व्यवस्था कार्यालयहरुबाट लिने सवारी दर्ता नवीकरण, जाँचपास, लाइसेन्स नवीकरण लगायत सबै प्रकारका दस्तुरको विलम्ब शुल्क र जरिवाना असोज मसान्तसम्म मिनाहा गर्ने...}
१६७ कोरोना संक्रमित थपिए, ६४ दशमलव ८५ प्रतिशत डिस्चार्ज
काठमाडौं । नोभेल कोरोना भाइरसका १६७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६७ संक्रमित थपिएका हुन् ।
आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल...}
सरकारले सम्पूर्ण रेडियोहरु लाई आर्थिक वर्ष २०७७/७८ को नविकरण शुल्कमा पूर्ण छुट दिएको छ ।
कोरोना को महामारीका बीच पनि रेडियोले आफ्नो जिमेबारी पूर्ण पालना गरेर जनतालाई सूचनाको पहुंच बाट नजिक राख्न अत्यन्तै महत्वपूर्ण काम गरेको कारणले सरकारले छुट दिएको हो । नविकरण र रोयल्टी छुट गर्न आग्रह गर्दै रेडियोक...}
सरकारले सम्पूर्ण रेडियोहरु लाई आर्थिक वर्ष २०७७/७८ को नविकरण शुल्कमा पूर्ण छुट दिएको छ ।
कोरोना को महामारीका बीच पनि रेडियोले आफ्नो जिमेबारी पूर्ण पालना गरेर जनतालाई सूचनाको पहुंच बाट नजिक राख्न अत्यन्तै महत्वपूर्ण काम गरेको कारणले सरकारले छुट दिएको हो । नविकरण र रोयल्टी छुट गर्न आग्रह गर्दै रेडियोक...}
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ ।
गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित गरेसँगै विदेशमा अलपत्र श्रमिकक...}