काठमाडौं । देशैभर बुधबार नोभेल कोरोना भाइरसका २१० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१० जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या १४६ रहेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म १४ हजार...}
कमलादीस्थित नविल बैंकको मोडमा प्रहरीको चेकजाँच देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा तीन आरोपीलाई दुम्कीबासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् ।
तीन आरोपी पक्रा...}
गण्डकी प्रदेशमा बिहिबार बिहान ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजा...}
क्वारेन्टिनमा बसेका बेला सर्पले डसेका कैलालीका युवकको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।
बिहीबार बिहान ११:४५ बजे उनको मृत्यु भएको भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी संकत रिसालले बताए ।
उनको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मीले उनलाई सर्पले टोकेको भनेर औषधि चलाइएको बताइन्।
गौरीगंगा नगरपालिक...}
पछिल्लो २४ घण्टामा २७४ कोरोना संक्रमित थपिए, २२७ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरका २७४ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिएका जानकारी दिए । बिहीबार ५ हजार २२७ कोरोनाका सक...}
गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका प्रवेश गर्ने नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको भन्दै मन्त्रालयले प्रवेशमा रोक लगाएको हो । नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म...}
काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ ।
“पछिल्ला दिनमा कामपासँगै उपत्यका नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ । जात्रा र पर्वको समय पनि शुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो”, कामपाका प्रमुख विद्यास...}
जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रम...}
आइतबारदेखि केही दिन भारी वर्षा हुने पूर्वानुमान गरिएकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक आउने सम्भावना रहेकोले प्रदेश १, प्रदेश २, प्रदेश ५, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । वर्षासँगै बाढी पहिरो जान सक्ने भन्दै सतर्कत...}