काठमाडौं । सरकारले होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुल्ला गर्ने निर्णय भएको बताए । बैठकले स्वास्थ्य...}
काठमाडौं । नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। स...}
कोरोना भ्याक्सिन आखिर कहिलेसम्म आउला र कहिले सर्वसाधारणले पाउलान् भन्ने विषयलाई लिएर विश्वभरमा चर्चाको विषय बनिरहेको छ। यसैबीच रुसले नागरिकहरुका लागि भ्याक्सिनको पहिलो संस्करण जारी गरेको छ।
रिपोर्टका अनुसार, विश्वको पहिलो कोरोना भ्याक्सिन मानिएको स्पुतनिक–भी को पहिलो ब्याच रुसले आफ्ना नागरिकहरुका ल...}
कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् ।
सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैत...}
मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रा...}
काठमाडौं । नक्कली सुन तस्करी प्रकरणमा काठमाडौंका दुई सुन ब्यापारी पक्राउ परेका छन । काठमाडौंको सुन्धाराबाट बरामद साढे १५ किलो नक्कली सुन तस्करी प्रकरणमा प्रहरीले न्यूरोडका दुई सुन व्यापारीलाई पक्राउ गरेको हो ।
न्युरोडस्थित अष्टमंगल ज्वेलर्सका विजय ताम्राकार र लक्की ज्वेलर्सका श्रीनिवास उपाध्यायलाई प...}
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनले हालसम्म संक्रमितको कुल संख्या ४९,२१९ पुगेको पनि जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा ९१८ जना संक्रमण मुक्त भ...}
निरन्तर तीन कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक मंगलबार बढेको छ। गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन ०.४९ प्रतिशत बढेको हो।
यस दिन नेप्से ७.३५ अंक बढेर १४९५.१५ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ०.८३ अंक बढेर २९९.४७ विन्दुमा पुगेको छ। यस दिन १९० कम्पनी...}
काठमाडौं । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा थप खुकुलो हुने भएको छ । भदौं ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा बिहिबारदेखि खुकुलो पार्ने निर्णय भएको भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
उनले बिहिबारदेखि यातायात र व्यापार व्यवसाय क्षेत्र खुल्ने जानकारी दिइन् । प्रजिअ पाण...}
लोकप्रिय सर्जक तथा कुशल गायक राजेन्द्र कँडेलको आवाज रहेको निकै मन छुने गीत अभागी परदेशी भर्खर मात्र सार्वजनिक भएको छ ।
नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावली आउन अझ एक महिना भन्दा धेरै समय बाँकी छ । कलाकारहरुलाई भने चाडपर्वले ढपक्कै छोपिसकेको छ । बजारमा धमाधम दशै विशेष गीतहरु सार्वजनिक भइर...}