चितवनमा आफ्नै कार्यकर्ताले नेकपा नेता सुरेन्द्र पाण्डेलाई लखेटे

काठमाडौं – नेकपाको कार्यशैलीले जनता मात्र हैन् नेकपाकै कार्यकर्ता कति रुष्ट छन् भन्ने कुराको ज्वालान्त उदाहरण चितवनमा देखिएको छ ।

चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई केपी ओलीलाई गाली गरेको भन्दै लखेटेका छन् ।

राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा पूर्वमन्त्री पाण्डेले विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो ।

विकास निर्माणका कुरा गर्न छाडेर ओलीलाई गाली गरेको भन्दा कार्यकर्ताले नाराबाजी सहित लखेटेका हुन ।

प्रतिक्रिया