बिष्णु माझीले २ लाख लिएर गाएको अर्को गीत कर्कलो सार्वजनिक,बाबु कृष्ण परियारको साथ

काठमाडौं – लोकप्रिय गायिका बिष्णु माझी र बाबु कृष्ण परियारले आवाज दिएको नयाँ गीत कर्कलो भर्खर मात्र सार्वजनिक भएको छ ।

विजय दर्पणको शब्द तथा योगेश काजिको लय सिर्जना रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ ।

गीतको म्युजिक भिडियो राजकुमार मगरले निर्देशन गरेका छन् भने प्रकाश सपुत र केकी अधिकारीले अभिनय गरेका छन् ।

प्रतिक्रिया