जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो खरो उपस्थिति जनाइरहेका लोकप्रिय गायक सजर्क तथा बहु प्रतिभाका धनि प्रेम सापकोटाको आफुलाई जन्म दिन आमा बाबा प्रति समर्पित लोकगीत आमा बाबा भर्खर मात्र सार्वजनिक भएको छ ।
एउटा असल छोराले दुख गरि ठुला बनाएका आफ्ना बाबा आमा प्रति कसरी समर्पित हुनु पर्छ भन्ने कुर...}
काठमाडौं – उपभोक्तालाई भार पर्नेगरी सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार शीर्षकमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय गरेको छ। आर्थिक वर्ष ०७२/७३ देखि बूढीगण्डकी विद्युत् परियोजनाका नाममा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको सरकारले अहिले त्यसमा पाँ...}
नायिका प्रियंका कार्किले आयुषमान सँग अदालतमा विहे गरेकी छन । उनीहरुको लामो समय देखिको प्रेम सम्बन्ध यस अघिनै विहेमा परिणत हुन निधो भइसकेको थियो ।
कानुनीरुपमा विहिवार विहे गरिसकेका यो जोडीले जन्तीनै लगेर विहे भने अब छिट्टै गर्ने स्रोतको भनाइ छ । अदालतमा प्रियंकाले आयुषमानलाई माला लगाइदिएकी थिइन । आफ...}
काठमाडौँ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँ जिल्ला अदालतमा न्याय माग गर्दै मुद्दा दायर गरेका छन् । शुक्रबार उनले आफूविरुद्ध झुठा लाञ्छना लगाइएको र गाली बेइज्जति भएको भन्दै आफ्ना प्रतिनिधिमार्फत मुद्दा दायर गरेका हुन् ।
उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको डिल भएक...}
नेपालमा विवादित बनेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाले अस्वीकृत गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता बन्डुला गुनावर्दनेले सञ्चारमाध्यमलाई जानकारी दिए।
बिहीबार एमसीसी पुनरावलोकन समितिले प्रधानमन्त्री महिन्द्रा राजप...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूकै काममा समय बित्ने हुँदा पढाई लेखाई प्रभावित हुनेछ । व्यापापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानी गर्ने सोचमा हुनुहुन्छ । ऋण,रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुने...}
रौतहट : रौतहटको कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् ।
शुक्रबार राति ८ बजे कटहरिया नगरपालिका–२ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवि...}
सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७आँै दिनमा घर फर्काइने भएको छ ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका न...}
नेपाली लोक तथा दोहोरी गित संगीतले यति बेला राम्रो बजार पाइरहेको छ। लाइभ दोहोरिमा चर्चित नाम राजु केसि र डिला बिक को आवजमा नया गित डालि गोबन namaste entertainment को youtube channel मार्फत भर्खरै सार्वजनिक गरिएको छ।
परदेशि भुमी कोरियामा रहेका धौलागिरीका कुसल सर्जक बिरु कार्किको उत्कृष्ट लय सृजना र...}
(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध...}