लोकप्रिय सर्जक नवराज पन्तले सिर्जना गरेको अर्को उत्कृष्ट गीत आँखी गाँज भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक तेजश रेग्मी र विष्णु माझीको आवाज रहेको छ ।
नवराज पन्तले शब्द लेखेको भने पछि धेरै लोकप्रेमीहरुले उत्कृष्टताको अपेक्षा गरेका हुन्छन त्यो अपेक्षा यो गीतले पनि पुरा गरेको छ । गीतले...}
पाका र लोकप्रिय गाय तारापति सुवेदी पछिल्लो समय फेरि निरन्तर लोकदोहोरीमा फर्किएका छन् ।
केही समय पहिला सार्वजनिक गरेको एउटा गीत चर्चित भए संगै उनको यो क्षेत्र मा चर्चा फेरि चुलिएको छ । अनुसासित र मिलनसार सुवेदीको पछिल्लो गीत हुत्तरीमै रहेको छ । निकै सन्देशमुलक सो गीतको सम्पूर्ण गीत उत्कृष्ट रहेको छ...}
पछिल्लो समय मौलिक गीतहरु सार्वजनिक भइरहेका छन यसै क्रममा इश्वर सिँह र सुनिता गिरीको आवाजमा नयाँ गीत फुलको रस भर्खर मात्र सार्वजनिक भएको छ ।
श्रीकृष्ण आचार्यको लय तथा शब्द सिर्जना रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई तारानाथ आचार्य म्युजिक संयोजन गरेका छन ।
मोषम हिमालीले निर्देशन गरे...}
काठमाडौं / चर्चित गायक एवम् सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वरमा नयाँ गीत बजारमा किन होला खै आएको छ ।
पुराना वरिष्ठ गीतकार राज कुमार बगरको उत्कृष्ट शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई गायक कान्छाले आफ्नै अफिसियल युट्युब च्यानल “हेमन्त कान्छा रसाइली” बाट सार्वजनिक गरेका हुन् । माया प्रेमला...}
निकै प्रतिभा भएका कलाकारहरु गाउ गाउमा छन मात्र यत्ति हो उनीहरुले अवसर पाइरहेका छैनन् । यस्तै नयाँ प्रतिभा शान्ता सुनारले अवर पाएर चर्चामा आएकी छन । उनलाई अवसर दिएका हुन गायक तथा सर्जक प्रेम सापकोटा सोनुले ।
शान्ताको गीत सुन्दा लाग्छ उनमा निकै प्रतिभा छ भने उनले आफ्नो गीत जाले रुमाललाई निकै न्याय गर...}