काठमाडौँ — नेपालीहरूको ठुला पर्वहरूमध्ये एक हो हरितालिका तीज। यो पर्व विशेषगरी गीतसंगीतमार्फत आफ्नो बेदना पोख्ने पर्वको रूपमा लिइन्छ। यसैलाई मध्यनजर गर्दै कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन्।
कुशल सर्जक शिव अखेलीले यो वर्ष पनि थुप्रै तीज गीतहरूमा कलम चलाएका छन्। तीमध्ये "सिता...}
काठमाडौं। नेपालीहरूको ठुलो पर्वहरूमध्ये एक हो हरितालिका तीज। यो पर्व विशेषगरी गीतसंगीतमार्फत आफ्नो बेदना पोख्ने पर्वको रूपमा लिइन्छ। यसैलाई मध्यनजर गर्दै कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन्।
लोकप्रिय गायक तथा कुशल सर्जक राजन कार्कीले पनि यो वर्षको लागि नयाँ गीत 'हर हर महादेव...}
काठमाडाैं - गीतकार डा. शिव सुवेदीको नयाँ गीत "म त तिम्रो हैन" सार्वजनिक भएको छ। काठमाडाैंमा गीतकार संघ नेपालले आयोजना गरेको कार्यक्रममा पूर्व कानुन मन्त्री,नेकपा एमालेका नेता पदम गिरीले सो गीतको लोकार्पण गर्नु भयो ।
उहाँले समाजलाई जीवन्तता दिन गीत संगीतको ठूलो भूमिका रहेको बताउँदै...}
काठमाण्डौ। लोकप्रिय निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेको नयाँ गीत "डाँडै काटेर" भर्खर मात्र सार्वजनिक भएको छ। एक दशकभन्दा लामो समयदेखि निर्देशन गर्दै आएकी स्मृतिको पछिल्ला कामहरूमा निकै मेहनत देख्न सकिन्छ।
उनले निर्देशन गरेको पछिल्लो गीतमा गरिएको मेहनतको समेत दर्शकले खुलेर प्रशंस...}
काठमाण्डौ। बहुप्रतिभाका धनी गायक तथा सर्जक राजन कार्कीको नयाँ गीत "बेशी खोला" भर्खर मात्र सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक स्रोताको मन जितिरहेको छ।
थोरै तर उत्कृष्ट सिर्जना सार्वजनिक गर्ने कार्की विगत दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् भने त्यतिनै लोकप्रिय पन...}