सञ्चारकर्मी तथा गायक कृष्ण समिप सुवेदीको नयाँ गीत चलन माया चल बाेलकाे गीत सार्वजनिक भएको छ । कृष्ण समिप सुवेदी र किस्ना खनालको आवाजको रहेकाे अरू भन्दा फरक धारको गीतलाई दर्शक स्रोताहरुले समेत मन पराइरहनु भएको छ ।
सुवेदी स्वयमको शब्द तथा संगीत रहेको सो गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ । गीतले म...}
गायक गोविन्द भुषाल र पुर्णकला विसीको आवाज रहेको नयाँ गीत रुन दिन्न म भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दे गायक भुषालले गीत सार्वजनिक भए पछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको बताउनु...}
लोकप्रिय गायिका बबिता बानिया जेरीले आफ्नो जीवन साथी पाएकी छन् । उनले गायक शंकर क्षेत्री सँग वैवाहिक बन्धनमा बाँधिएकी हुन ।
कलाकार र मिडियाको बाक्लो उपस्थिति रहेको सो समारोहमा बेहुलाले गीत समेत गाएका थिए तर जेरीले भने अर्को पटक यसको जवाफ दिने भन्दै मौन बसेकी थिएन ।
वैवाहिक जीवनको सफलताको शुभकामना स...}
नेपाली सांगीतक आकाशमा नयाँ नयाँ गीतहरु सार्वजनिक भइरहेका छन । नेपाली लोकदोहोरीकी चर्चित गायिका विष्णु माझी र जीवन पन्तको आवाजमा नयाँ गीत चाइने जो भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उ्रत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई विषय बस्तु बनाइएको छ । नारायण कँडेलको मर्म स्पर्शी शब्द त...}
लोकप्रिय गायक रोशन गैरे र बिष्णु माझीको आवाज रहेको निकै सुमधुर गीत साइरन भर्खर मात्र सार्वजनिक भएको छ ।
सार्वजनिक हुनु पूर्वनै गीतलाई टिकटकमा धेरैले मन पराएका थिए । आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रोशनले प्राय रमाइला गीतहरू गाउने गर्छन् तर यो पटक भने उनले माया प्रेममा विछोडको गीत गाएका छन् ।
गी...}