जापानमै रहेर पनि नेपाली लोकदोहोरी मा आफ्नो खरो उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा कुसल सर्जक प्रेम सापकोटा सोनुको नयाँ गीत दमेक माथि गाजा भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्नो गाउँ ठाउँ र परिवेशलाई समेटेर तयार पारिएको सो गीतले त्यहाको ठाउँ र परिवेशलाई बयान गरेको छ । यस्ता गीतहरूले पर्यटन प्रबर्दन म...}
पासपोर्ट हरियो बोलको गीत सार्वजनिक नहुँदै चर्चामा रहेका गायक गणेश अधिकारीले एकल गीत विजोग सार्वजनिक भएको छ । हामी सँगै कुरा गर्दै अधिकारीले आफ्नो जीवनमै पहिलो पटक एकल गीत गायको बताउनु भयो ।
गीतमा अधिकारीको लय तथा स्वर, प्रेम भण्डारीको शब्द, भण्डारी र सारिका केसीको अभिनय रहेको छ । गीतमा जन्म दिने ब...}
सामाजिक सञ्जालमा भाइरल बनेको सबैको प्रतीक्षा गरिएको गीत पासपोर्ट हरियो सार्वजनिक भएको छ ।
गीतको अडियो र भिडियो निकै उत्कृष्ठ बनेको छ ।
बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेका छन । अत्यन्तै मार्मिक...}
नेपाली समुदायमा अहिले घरवार विग्रने घटना दैनिक रुपमा बढिरहेका छन । अझ यसो भनौं यस्ता घटनाहरु मिडियामा आउन थालेका छन ।
आधा करोड भन्दा धेरै नेपालीहरु कामको शिलशिलामा विदेशमा छन । उनीहरुको परिवार नेपालमा हुन्छन । यहि कारणले घरबार विग्रन घटनाहरु ब्यापक भइरहेका छन ।
यस्तै घटना भोग्नु पर्यो चितवनका सन्तोष...}
जस्तोसुकै गीतलाई पनि न्याय गरेर गाउन सक्ने क्षमता भएकी लोकप्रिय गायीका सम्झना लामिछाने मगर को आवाज रहेको नया गीत ताजा समाचार भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै रमाइलो सो गीतमा मगरलाई आवाजामा सुरेश राना मगरले साथ दिएका छन् । गीतलाई सुरेश आफैले लय तथा शब्द सिर्जना गरेका हुन । गीतको सबै पक्ष निकै दमद...}