• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

शान्ती श्री र लक्ष्मणको उत्कृष्ट गीतमा विनोदको सबैलाई रुवाउने अभिनय

लोकप्रिय गायिका शान्ती श्री परियारको आवाज रहेको निकै उत्कृष्ट गीत जाने बेलैमा भर्खर मात्र सार्वजनिक भएको छ ।

आफ्नो परिवार छोडेर विदेशीने नेपालीहरुको बास्तविक कहानीमाथी तयार पारिएको सो गीतमा लक्ष्मण सुनारको आवाज समेत सुन्न सकिन्छ । दुवै जनाले गीतमा निकै सुमधुर आवाज दिएका छन ।

गीतलाई लक्ष्मण सुनार आफैले लय तथा शब्द सिर्जना गरेका छन । गायक, मोडल तथा निर्देशकका रुपमा आफुलाई स्थापित गराउन सफल विनाेद भण्डारी पछिल्लो समयम निकै रुचाईएको कलाकारमा पर्नुहुन्छ । उहाँका निर्देशनमा बजारमा आएका सबै गीतलाई दर्शकश्रोताले अत्यधिक मन पराएका छन् । याे गीतमा विनाेद र दिव्यानी अाेलीकाे दमदार अभिनय रहेकाे छ । गीतलाइ नन्दु परियारले निर्देशन गरेका छन ।

बिनोद बाजुरालीको संगीत संयोज रहेको उक्त गीतलाई पृथ्वी ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फम सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया