• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

पुरानो गीत माया पैचो नदेउ साइली लाई यसरी नयाँ पन दिए नारायण रायमाझीले

नेपाली लोकदोहोरीका सुप्रसिद्ध गायक तथा सर्जक नारायण रायमाझीले पछिल्लो समय आफ्ना पुराना लोकप्रिय गीतहरुलाई नयाँ पनका साथ लाईभ रेकर्ड गराएर सार्वजनिक गरिरहेका छन ।

भर्खर मात्र उनले पुरानो लोकप्रिय गीत माया पैचोलाई नयाँ रुपमा प्रस्तुत गरेका छन । निकै उत्कृष्ट सो गीतलाई उनले आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन भने गीतलाई धेरै मन समेत पराइरहेका छन ।

आउनुहोस सो गीतको पुरै भिडियो यहाँहरुले पनि हेर्नुहोस अनि मन परे शेयर गर्नुहोस

प्रतिक्रिया