काठमाण्डौ – साताको तेस्रो दिने नेप्से १५ अंकले बढेर २६ सय १ विन्दुमा पुगेको छ । यो नयाँ किर्तिमानी विन्दु हो ।
आज बजार बन्द हुनेबेलामा नेप्से एक्कासी बढेको थियो । हिजोको तुलनामा आज कारोबार रकम थोरै घटे पनि दश अर्व नजिक पुगेको छ ।
२ सय ८ कम्पनीहरुको कारोबार भएकोमा ५३ कम्पनीको शेयर मूल्य बढेक...}
काठमाडौँ–पुँजी बजारमा विभिन्न कम्पनीले एक पछि अर्को प्राथमिक शेयर (आईपीओ) निष्कासन गरिरहेका छन् । लगानीकर्तालाई अर्को नयाँ अवसर सृजना भएको छ । महिला लघुवित्त वित्तीय संस्थाले आज (माघ ३०) आईपीओ निष्कासन भएको छ ।
माघ २८ गते निष्कासन गर्ने तयारी गरेकोमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण...}
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानीसँगै खुद नाफामा पनि गिरावट देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अ...}
काठमाण्डौ – डिजिटल भुक्तानीको माउ संस्था ई सेवाले सर्वसाधारणहरुको लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ ।
खासगरी कम्पनीले २०२५ सम्म सर्वसाधारणका लागी शेयर जारी गरिसक्ने बताएको हो । अहिले यो कम्पनीले आक्रामक रुपमा आफ्नो व्यवसाय वृद्धि गर्दै गइरहेको छ ।
कम्पनीका संस्थापक विश्वास ढकालले प्रक...}
काठमाण्डौ – बम्पर बोनस घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्सले साधारण सभा बोलाएको छ ।
गत आर्थिक वर्षको मुनाफा बाट कम्पनीले बोनस शेयर दिने घोषणा गरेको थियो । सो कम्पनीको बोनस शेयर पाउन यही फागुन ४ गते सम्ममा शेयर किन्नु पर्ने छ ।
लघुवित्तले फागुन २१ गते शुक्रबार, आफ्नो केन्द्रिय कार्यालय, दुहवी...}