काठमाण्डौ – साताको तेस्रो दिन नेप्स करिव १५ अंकले बढेको छ । योसँगै समग्र बजार २५ सय २९ विन्दुमा पुगेर बन्द भएको छ ।
दिनभरिमा आज २ सय ८ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जस मध्य ९८ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६६ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै १४ कम्पनीहरुको शेयर मूल्य भने य...}
काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमा आज अन्तिम दिन सम्ममा मागको ९ गुणा बढी आवेदन परेको छ ।
बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार मंगलबार साँझसम्ममा आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
जुन कम्पनीले सर्वसाधारण...}
काठमाण्डौ –विभिन्न कम्पनीहरुले प्राथमिक शेयर(आईपीओ) जारी गरिरहेको अवस्थामा अर्को एक लघुवित्त कम्पनीले पनि शेयर निष्कासन गर्ने भएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । शेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन त...}
काठमाण्डौ – बुधबार प्रिओपनिङ सेसनमा ३६ कम्पनीहरुको कारोबार हुँदा नेप्से करिव २१ अंकले बढेको छ ।
एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य पाँच प्रतिशतले बढ्दा ७८ लाख भन्दा धेरैको कारोबार भएको छ । ३२ कम्पनीको शेयर मूल्य बढ्दा १ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीहरुको मूल्य यथावत रहेको...}
काठमाण्डौ – दुई हप्ता पहिलाबाट दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरी हिल्सको शेयरले निरन्तर सर्किट हान्दै बुधबार शेयर मूल्य १८ सय ९० पुगेको छ ।
सम्भवत शेयर बजारको इतिहासमै सबै भन्दा धेरै समय सर्किट हान्ने यो पहिलो कम्पनी बन्न पुगेको छ । आज पनि कारोबार सुरु भएको केहि मिनेटमै कम्पनीको शेयर मू...}