काठमाण्डौ । बैंक अफ काठमाण्डौको बार्षिक ८।५ प्रतिशत ब्याज दिने गरि १ अर्व ६० करोड रुपैयाँको ऋणपत्र बुधवार देखि सार्वजनिक गरेको छ ।
प्रति कित्ता एक हजार अंकित मूल्य भएको सो १६ लाख कित्ता ऋणपत्र निस्कासन गरेको हो । सो ऋणपत्रमा ९ लाख ६० हजार कित्ताको लागी ब्यक्तिगत र बाँकी ६ लाख ४० हजार कित्ताको लागी...}
यो साता नेप्सेको लागी खासै राम्रो साता हुन सकेन । आइतवार देखि ओरालो लागेको नेप्से सोमवार केहि सम्हालिए पनि मंगलबार र आज बुधवार पनि करिव अर्थ सतकले घटेको छ ।
आज कारोवार भएका अधिकाँस सेयर धनिहरुले गुमाएका छन भने केहि कम्पनीहरुको शेयर मूल्य मात्र बढेको छ । आज नेप्से करिव ४० अंकले घटेको छ भने हिजोको तु...}
काठमाडौं–शेयर किन्ने योजनामा हुनुहुन्छ ? त्यसो हो भने नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बेच्ने तयारी गरेको छ ।
प्राइम बैंकको स्वामित्वमा रहेको ८६ हजार नौ सय कित्ता शेयर बोलकबोलबाट बेच्न लागेको हो । नेरुडे लघुवित्त‘घ’ बर्गको वित्तीय संस्था हो । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका वित्तीय संस...}
काठमाडौं–नेशनल लाइफ इन्स्योरेन्सले लाभांश परिमार्जन गरेको छ । पहिले घोषणा गरेको लाभांश परिमार्जन गर्दै १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । कम्पनीले ३० करोड ८२ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ ।
आर्थिक वर्ष ०७५÷७६ को लागि वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन गर्दै नगद घटाएर...}
काठमाण्डौ । साताभरि उछाल आएको नेप्से अन्तिम दिन विहिवार भने दोहोरो अंकले घटेको छ । आज करिव १६ अंकको गिरावटसँगै बजार बन्द भएको छ ।
नेप्से घटे पनि कारोवार रकममा भने बुधवारको तुलनामा बृद्धि भएको छ । आज आठ अर्वको भन्दा धेरेको कारोवार भएको छ । विहिवार लघुवित्त समूहमा चमक आयो भने जलविद्युतमा समेत लगानीकर...}