रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा करिव १२ अंकले बढेको छ ।
बुधबार ठुलो अंकले गिरावट आएर नेप्से बन्द भएको थियो । आज यो सेसनमा ३८ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जस मध्य २० कम्पनीको शेयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै ७ कम्पनीहरुके शेयर मूल्य भने यथावत रहेको छ ।
यो सेसनमा राधी जलविद्युतको सबै भन्दा धेरै कारोबार भएको छ भने समग्र ६९ लाख भन्दा धेरैको कारोबार भएको छ ।