काठमाण्डौ - यही असार ११ गते देखि प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
सोमबार सम्ममा कम्पनीको शेयरमा १८ लाख भन्दा धेरैको कृतीमानी आवेदन परेको छ । आज बैंक समय भित्र लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीको १०० रुपैयाँ...}
काठमाडौं–शेयर बजारमा एक पछि अर्को कम्पनीले प्राथमिक शेयर (आईपीओ) जारी गरिरहेका छन् । अब यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । धितो पत्र बोर्डले ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर बिक्री गर्न अनुमति दिएको छ ।
यहि असार भित्रै प्राथमिक शेयर बिक्री गरि बाँडफा...}
काठमाडौ - जीवन विकास लघुवित्तको आइपिओमा कृतिमान आवेदन परेको छ । सोमबार बेलुकी सम्ममा कम्पनीको शेयरमा मागे भन्दा १५ गुणा बढी आवेदन परेको हो ।
कम्पनीको आइपीओमा १८ लाख ४० हजार ३७ जना आवेदकबाट २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको शेयरको...}
काठमाण्डौ - साताको दोस्रो दिन सोमबार नेप्से ४ अंक भन्दा धेरैले बृद्धिभएको छ । योसँगै समग्र बजार २८७४ विन्दुमा पुगेको छ ।
नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने ७ अर्व ६८ करोडमा सिमित भएको छ । आज दिनैभरि हरियाली छाएको शेयर बजारमा बन्दहुने बेलामा भने एकाएक विक्री चाप बढेको थियो । हि...}
काठमाण्डौ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाहरु आक्रामक भएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ९तरलता० घट्दै गएको छ । कर्जा प्रवाह उच्च भएपछि वाणिज्य बैंकहरुको ऋण पुँजी र निक्षेप ९सीसीडी० अनुपात ८० प्रतिशतको नजिक पुगेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नी...}