काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आज सम्म नेप्सेमा कारोबार भएर कायम सेयरधनीहरुले मात्र यो लाभांश प्राप्त...}
काठमाण्डौ । साताको चौथो दिन प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ७।८४ अंकले बढेर २७१९।९१ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २५ कम्पनीको २१ लाख ८९ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ ।
हिजो ९मंगलबार० कारोबारको अन्त्यमा नेप्से परिसूचक १३।८३ अंकले बढेर २७१२।०७...}
काठमाडौं –साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित...}
काठमाण्डौ - धितोपत्र बोर्डका प्रमुख भीष्म ढुङ्गामा माथि गरिएको छानबिन प्रतिवेदन सरकारलाई बुझाइएको छ ।
सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा उनीमाथि छानबिन गरिएको थियो ।
मन्त्रालयले आज एक विज्ञप्ति मार्फत प्रतिवेदन बुझाएको जानकारी दिएको छ ।
&n...}
काठमाण्डौ । लामो समयको पेनिक सेल पछि आज नेप्सेमा हरियाली देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १३।८३ अंकले बढेर २७१२।०७ विन्दुमा पुगेको छ । नेप्से ०।५१ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक २।३६ अंकले बढेर ५०८।६२ विन्दुमा पुगेको छ ।
क...}