काठमाडौं - विभिन्न कम्पनीहरुले आफ्नो प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसै बीच साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिमा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढे...}
काठमाडौं - सबैको चासोको विषय बनेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा शुक्रबार (कात्तिक १२ गते) बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँड गरिनेछ । कम्पनीको शेयरमा अन्तिम सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट...}
काठमाण्डौं–निरन्तर घटेको सेयर बजारमा यो सातादेखि फेरि चमक आउन थालेको छ । केही समयपहिले २१ अर्बसम्म कारोबार भएको बजार असोजको महिनामा सुस्ताएर ३ अर्बको हाराहारीमा सीमित भएको थियो। यो साताको सुरुआतीदेखि बढ्दै गरेको सेयर बजारमा आज कारोबार र इन्डेक्स दुवै बढेको छ ।
बजारमा आज पनि क...}
काठमाडौं–नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ । सूचीकृत कम्पनीले आफ्ना शेयरधनीलाई प्रदान गरेको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्दा बैंक स्टेटमेण्टमा शेयर रजिष्ट्रारको मात्र नाम आउने गरेका...}
काठमाण्डौ । नेप्से नेप्से करिव ७९ अंकले बढेर बजार बन्द हुँदा एक दर्जन हाराहारीमा कम्पनीहरुको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ ।
आज सबै भन्दा धेरै कमाउने शेयर जलविद्युत र वित्त समूहका कम्पनीहरु छन । हेर्नुहोस आज धेरै कमाउने कम्पनीहरु
}