काठमाण्डौ–सरकारले नयाँ बजेट ल्याए पछि त्यसले शेयर बजारमा कस्तो प्रभाव पार्ला भन्ने आम चासो छ । सरकारले शुक्रबार संसदमा पेश गरेको संसोधित बजेटका कारण सेयर बजारमा सकारात्मक प्रभाव पर्नसक्ने देखिएको छ । संसोधित बजेटमा ठूला जलविद्युत आयोजनाहरुका लागि करमा बम्पर छुटको घोषणा गरिएको छ । यसले...}
काठमाण्डो । आज नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य घटेको छ ।
हिजो तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार १ सय रुपैयाँले बढेर तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से १.४५ अंकले बढेर कारोबार भइर भएको छ ।
मंगलबार करिव ७० अंकले गिरावट आएर बजार बन्द भएको थियो । आजको नेप्सेको बृद्धिसँगै समग्र बजार २९७७ विन्दुमा पुगेको छ ।
आज यो सेसनमा ३८ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा २८ लाख भन्दा धेरेको शेयर कारोबार भएको...}
काठमाडौ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै साधारण शेयर (आइपीओ) निष्काशन गरिरहेका छन् ।
पछिल्लो समय कुनै पनि कम्पनीले आइपीओ नीष्काशन गर्दा २२ देखि २५ लाख सम्मको आवेदन पर्ने गरेको छ ।
जसअनुसार सो कम्पनीहरुको आइपीओ पाउन भाग्यकै भरमा पर्नुपर्ने अवस्था रहेको छ । यसैबिच अपाङ्गता भएका व्यक्तिहरूलाई...}
काठमाण्डौ । एक दिन बन्द भएर मंगलबा खुलेको शेयर बजारमा विक्री दवाव पर्दा नेप्सेमा ठुलो पहिलो गएको छ ।
मंगलबार ६९ अंकले नेप्से घटेर समग्र बजार २९७५ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेर १३ अर्व २५ करोड हाराहारीमा आएको छ । आज शेयर बजारमा कारोबार भएका २२७ कम्पनीहरुको शेयर खरिद विक्...}