मंगलबार सबैभन्दा धेरै शेयर मूल्य बढ्ने कम्पनीहरु यस्ता छन्

काठमाडौं - साताको तेर्सो दिन नेप्से करीब २४ अंकले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २८ सय ४३ विन्दु माथि पुगेको छ ।

२३० कम्पनीहरूको शेयर कारोबार भएकोमा १३० कम्पनीको शेयर मूल्य बढ्यो छ भने ४५ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १२ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

आज सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीहरु यस्ता छन् -

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय