काठमाडौं। नेपालमा प्राथमिक शेयरको निकै चर्चा हुने गरेको छ । दुई दर्जन भन्दा धेरै कम्पनीहरु आइपीओ निष्कासनको पाइपलाइनमा छन् ।
यसै बीच ह्यात प्लेस होटलको प्रबर्द्धक कम्पनी सिटी होटेल लिमिटेडले सर्वसाधरणलाई आइपीओ जारी गर्ने भएको छ। यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्र...}
काठमाडौं - साताको तेर्सो दिन बजार मापक सूचक नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ । नेप्से घटेपनि कारोबार रकम भने ४ अर्ब माथि पुगेको छ ।
बजार ३२ अंकले घटेर २७३३ बिन्दुमा आएको छ । मौद्रिक नीतिको अनावस्यक हल्लाका कारण लगानीकर्ताहरु मा अन्योल सिर्जना भएको बजार सम्बन्धी जानकारहरूको भनाइ छ ।...}
काठमाण्डौ । मंगलबार बजार मापक सूचक नेप्से प्रिओपन सेसनमा झिनो अंकले बढेको छ । आज नेप्से करिव ०.२४ अंकले बढेको छ । सोमबार बजार बढेरै बन्द भएको थियो ।
नेप्से बढेपनि कारोबार रकम भने निकै न्युन भएको छ । आज केवल दश कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ४ लाख ६२ हजार भन्दा धेरैको कारोबार भएका छ । खर...}
काठमाडौं । मेघा बैंकको बोनस पाउन मंसिर १४ गते सम्म शेयर धनी बन्नु पर्ने भएको छ । बैंकले साधारण सभाको मिति तय गरेसँगै बुक क्लोजको मिति समेत तय गरेको हो ।
कम्पनीको ११ औं बार्षिक साधारण सभा मंसिर २८ गते काठमाण्डौमा हुने भएको छ । कमलादी काठमाडौंमा बिहान ११।१५ बजेदेखि सभा सुरु हुनेछ । बैंकले गत...}
काठमाडौं - नेपाल राष्ट्र बैंकले यही साताको अन्तिम सम्ममा पहिलो मौद्रिक नीतिको समीक्षा आउने बैंक स्रोतले जनाएको छ ।
अघिल्लो हप्ता नै आउने अपेक्षा गरिएको भएपनि त्यो केही ढिला भएको छ । यो हप्ताको शुक्रबार सम्ममा समीक्षा आउने धेरैको अनुमान समेत रहेको छ ।
अहिले राष्ट...}