काठमाडौं - शेयर लगानीकर्ता अगुवा हरी ढकालले लाखौं लगानीकर्ताहरुलाई सहयोगी बन्न सुझाव दिएका छन् ।
लगानीकर्ताको संख्या ५० लाख पुग्न लागेको अवस्थामा हामीले गर्ने साना साना क्रियाकलापले पनि धेरै प्रभाव पर्ने उहाँको भनाई छ ।
आफ्नो सामाजिक सञ्जाल मार्फत उहाँका आफ्नो नजिक भएका सबैलाई सक्द...}
काठमाडौं - गत साउन देखि ठप्प बनेको प्राथमिक शेयर निष्कासन प्रक्रिया अब भने खुल्ने भएको छ ।
बोर्डको अध्यक्ष नभए पनि अध्यन गरेका कम्पनीको शेयर निष्कासन खुल्ला गर्ने तयारी रहेको बोर्डले जनाएको छ ।
आइपीओ निष्कासन नहुँदा धेरै कम्पनीहरूको लगानीमा प्रभाव परेको गुनासो आएको थियो । यस अघि बो...}
काठमाण्डु । साताको दोस्रो दिन बजार मापन परिसूचक नेप्से २० अङ्कले बढेर समग्र बजार २९४७ विन्दुमा पुगेको छ । नेप्से निरन्तर उकालो लागे पनि आज भने कारोबार रकम केही घटेको छ । आइतबार कारोबार रकम दश अर्ब नजिक पुगेको भए पनि सोमबार त्यो घटेर ८ अर्ब तल आएको छ ।
दिनैभरि आज नेप्सेमा निकै उतार...}
काठमाडौं । साताको पहिलो दिन आइतबार बजार मापक सूचक नेप्से ६९ अङ्कले बढेर बन्द भएको थियो । आज सोमबार प्रि-ओपन सेसनमा पनि बजार बढ्ने संकेत गरेको छ ।
आज यो सेसनमा ४२ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा एक करोड १८ लाख भन्दा धेरैको कारोबार भएको छ भने नेप्से परिसूचक १८ अङ्क भन्दा धेरैले बढेर समग्र...}
काठमाडौं - करिब चार महिना पछि बजार मापक सूचक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । आईतबार ६९ अंकले बढेसँगै नेप्से यो बिन्दुमा पुगेको हो ।
आईतबार नेप्सेमा मात्र उत्साह आएको छैन आईतबार विगत चार महिना यताकै ठूलो कारोबार भएको छ । ९ अर्ब माथिको शेयर कारोबार हुँदै बजारमा ठूला लगानीकर्ता प्रवेश गरे...}