काठमाण्डौ । साताको अन्तिम प्रिओपन सेसनमा शेयर बजार मापक सूचक नेप्से ०.०२ अंकले घटेको छ । बुधबार शेयर बजारमा करिव ६ अंकले बढेर बजार बन्द भएको थियो भने कारोबार रकम भने केहि घटेको थियो ।
आज यो सेसनमा १३ कम्पनीहरुको २६ पटक कारोबार हुाँ १६ लाख ७२ हजार भन्दा धेरैको शेयर खरिद विक्री भएको छ ।...}
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनानसले आफ्ना शेयर धनिहरुको लागि बोनस घोषणा गरेको छ ।
फाइनान्सले हाल कायम चुक्ता पूँजस्को १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०।५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर १५ गते बसेको फाइनान्सको...}
काठमाण्डौ । बम्पर बोनस दिएको महिला लद्युवित्तको शेयर मूल्य विहिबार समायोजन हुँदै छ । कम्पीले आँउदो २२ गते साधारणसभा बोलाएको छ भने १६ गते बुकक्लोज समेत राखेको छ । त्यसैले कम्पनीको मूल्य समायोजन हुन लागेको हो ।
नेप्सेले लघुवित्तको ४७।५० प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता ३ हजार ६५८।९८...}
काठमाडौं : केही दिन लगातार घटेको बजार अब भने लयमा आउने धेरैको अनुमान रहेको छ । बजारले सम्पूर्ण प्रभाव पचाई सकेको हुँदा बजार बढ्ने अनुमान छ ।
राष्ट्र बैंकको मौद्रिक नीति र त्यसको प्रभावले बजार घटेको धेरैको अनुमान छन् । यसमा पनि विशेष भूमिका भने शेयर धितो कर्जा भएको केहीको अनुमान छ । ...}
काठमाण्डौ । साताको चौथो दिन नेप्से ५ अंक भन्दा धेरैले बढेर समग्र बजार २६३३ विन्दुमा पुगेको छ । आज हिजो अस्तिको तुलनामा नेप्से स्टेवल भएको थियो ।
आज कारोबार भएका २२३ कम्पनीहरुमा ९१ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै दश कम्पनीहरुको शेयर मूल्य भन...}