काठमाडौं - नेपालको शेयर बजारमा राजनीतिको प्रभाव कति छ भन्ने कुरा सक्रिय रुपमा यो क्षेत्रमा लागेका सबैलाई थाहा छ । तर कतिपयले यो विषयमा फरक मत राख्दै आएका छन् ।
निर्वाचन समयमै हुने हल्लाले गत आईतबार सतक भन्दा धेरैले बजार बढेको दाबी गर्नेहरू पनि छ । मंगलबार औसत गतिमा रहेको बजार दिउँसो २ बजे चुनाव हुने खबर पछि दौडिएको थियो ।
तर लामो समय शेयर बजारमा सक्रिय रुपमा लगानी गर्दै आएका नवराज दहालले भने चुनावले बजार बढ्छ भन्ने आफूलाई नलाग्ने बताउनु भएको छ । उहाँले आफ्नो सोसियल मिडियाहरुमा समेत यो कुरालाई राख्दै आउनु भएको छ ।
आउनुहोस् उहाँले एक क्लब हाउसमा राख्नु भएको विचार सुन्नुहोस् ।