लगातार तेस्रो तीन पनि नेप्से बढ्यो,कारोबार रकम कति ?

काठमाडौं -: प्रि ओपन सेसनमा लगातार मंगलबार पनि हरियाली भएको छ । सोमबार बिहान बढेको बजार बेलुका भने घटेर बन्द भनेको थियो । साथै आईतबार बजार आक्रमक बढेको थियो । 

 

आज नेप्से करीब ४ अंकले बढेको छ भने यो सँगै समग्र बजार २८७५ बिन्दुमा पुगेको छ । ३२ कम्पनीहरूको कारोबार हुँदा १८ लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । 

 

कारोबार भएका मध्य २२ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको घटेको छ साथै बाकी कम्पनीको शेयर मूल्य यथावत रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय