काठमाडौं - लामो समय रोकिएको प्राथमिक शेयरको निष्कासन अब भने धमाधम सुरु भएको छ ।
यसै बीच ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले फागुन २ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीको पहिलाे चरणमा जारी पूँजीको १०...}
काठमाडौं - केही समयको अन्तरालमा सार्वजनिक भएका प्राथमिक शेयरमा लगानीकर्तालाई आकर्षण देखिएको छ । केही दिन अघि आवेदन खुलाएकी जाल्पा सामुदायिक लघुवित्तको शेयरमा २६ माथिले आवेदन दिएसँगै नयाँ रेकर्ड बनेको हो । अहिले नेपालमा ४८ लाख dmate खाता रहेको तथ्याङ्क छ ।
यसै बीच इमर्जिङ्ग नेपाल लिमिटेडको आ...}
काठमाडौं - साताको अन्तिम दिन बिहीबार नेप्से झिनो अंकले घटेको छ । यो सेसनमा नेप्से सुन्य दशमलव १९ अंकले घटेको छ ।
बुधबार पनि नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो । यो सेसनमा आज १४ कम्पनीहरूको शेयर कारोबार भएकोमा ५ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । यस्तै बाकी कम्पनीहरूको...}
काठमाडौं - आज माघ २७ गते नयाँ आइपीओ सार्वजनिक हुँदै छ । तर सबैले आवेदन दिने भने नपाउने भएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि मात्र आइपीओ निष्कासन गर्न लागेको हो ।
बलेफी हाइड्रोपावर कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाह...}
काठमाडौं - केहि दिन अघि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले सर्बसाधारणको लागि ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ निष्कासन गरेको थियो जुन ४ करोड ७७ लाख ९० हजार बराबरको हुन् जान्छ। तर अचम्मको कुरा त् के छ भने ५ करोडको आईपीओमा ४ करोड बढी&nbs...}