काठमाडौं । अहिले एमसीसी पास गर्ने विषयले पुरै राजनीति तातिरहेको छ । सरकार जसरी पनि संसदमा पेश गर्ने मोडमा छ भने केहि राजनीतिक दलहरु यसको विपक्षमा रहेका छन । यो परियोजनको विरोधमा आज विप्लप नेतृत्वको पाटीले नेपाल बन्द नै गरेको छ ।
सडकमा यसको विरोधमा चर्को आवाज उठिरहेको बेला शेयर लगानीकर्ताहरु...}
काठमाडौं - बुधबार प्रि ओपन सेसनमा नेप्से ५ अंकले भन्दा धेरैले बढेर समग्र बजार २७५९ बिन्दुमा पुगेको छ ।
आज कारोबार भएका मध्य १६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
युनियन लाइफ इन्स्योरे...}
काठमाडौं - सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि आज (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले आज नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवाद...}
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर बुधबारदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । लघुवित्तले सर्वसाधारणका लागि आज (फागुन ४ गते बुधबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ...}
काठमाडौं - इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आइपीओ)को बाँडफाँट आज हुने भएको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज (बुधबार) मध्यान्न ३ः३० बजे बाँडफाँट हुन लागेको हो । कम्पनीले माघ २६ गतेबाट आइपीओ निकष्काशन गरेको थियो ।
प्रति कित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको ५...}