बैशाखमा बजार अहिले सम्मकै उच्च विन्दुमा पुग्छ 

काठमाण्डौ । पुराना लगानी कर्ता तथा शेयर बजार विश्लेषक हरि ढकालले आँउदो बैशाख सम्ममा नेप्से अहिले सम्मकै उच्च विन्दुमा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । एक मिडियासँगको कुराकानीमा उहाँले सो धारणा राख्नु भएको छ । 

पछिल्लो समय शेयर बजारमा धेरै लगानीकर्ता केही कुरा नबुझी बजारमा प्रवेश गर्दा त्यसले केही समस्या हुने गरेको उहाँको तर्क छ । पछिल्लो समय नेपाली शेयर बजारमा निकै उतारचढावका आइरहेको छ । 

ढकालले बजार भनेको तलमाथि भइनै रहने यसको स्वभाव रहेको भनाई छ । शेयर बजारमा बुझेर लगानी गर्दा कसैलाई पनि घाटा नहुने उहाँको तर्क छ । हेर्नुहोस् उहाँसँग गरिएको कुराकानीको पुरै भाग

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय