काठमाण्डौ । सरकारले सोमबार चुनावको मिति घोषणा गरेपछि शेयर बजार माथि जाने धेरैको अनुमान थियो तर अपेक्षा विपरित शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
१६ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २८३५ विन्दुमा आएको थियो । बजार खुल्नासाथ आक्रामक बढेको नेप्सेले २९ सय १९ को विन्दुमा समेत छाएर फर्केको थियो ।...}
काठमाण्डौ । निर्वाचनको मिति घोषणा भएपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २५ अंक भन्दा धेरैले बढेर समग्र बजार २८७७ विन्दुमा पुगेको छ ।
यो सेसनमा कारोबार भएका ९० कम्पनीमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ । साथै बाँकी २ कम्पनीको शेयर मूल्य भने घटेको छ...}
काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३...}
काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज ४ बजे सम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।
यस अघिनै आवेदन भन्दा अत्यधिक बढी आवेदन परिसकेको छ । अब भाग्य हुनेहरूले मात्र शेयर पाउने छन ।
कम्पनीले माग २१ गते देखि आइपीओ निष्काशन हुने र २०७८ माघ २...}
काठमाडौं - एक दशक भन्दा नेपाली शेयर बजारको अनुभव सँगालेका युवा लगानीकर्ता दुर्गा प्रसाद काफ्लेले अब शेयर बजारको लागि राम्रो वातावरण बनेको बताउनु भएको छ ।
शेयर बजार आफ्नो गतिमा अगाडि बढ्ने यहाँको भनाइ छ । चुनावको मितिलाई कतिपय लगानीकर्ताले पर्ख र हेरको अवस्थामा रहेकोमा अब त्यो पनि समाधान हुन...}