काठमाडौं - लगातार सात दिन घटेको नेप्से परिसूचक आज साताको पहिलो दिन भने १० अङ्कले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २०९४ विन्दुमा पुगेको छ ।
नेप्से सामान्य अङ्कले बढेपनि कारोबार रकममा भने गिरावट आएको छ। आज करिब ४ अर्ब बराबरको कारोबार भएको छ। कारोबार भएकामध्ये हिमालयन रिइन्सुरेन्सको...}
काठमाडौं - अपर तामाकोशीले सार्वजनिक गरेको लिलामी शेरको बाँडफाँड सोमबारसम्ममा हुने भएको छ। कम्पनीले अहिले लिलामीबाट उठेको रकम र आवेदनहरुलाई भेरिफाई गरिरहेको जनाएको छ।
शुक्रबारसम्म लिलामीबापत् १३ अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको छ। कतिपय चेकहरु क्लियरिङ गर्नै बाँकी छ। डाटाबेस इन्ट्री गर्ने काम...}
काठमाडौं - गएको हप्ता शेयर बजारमा लगानी गर्नेहरूको लागि दुःखद हप्ता बन्यो । यो हप्ता नेप्से पुरै रातै भएर बजार बन्द भयो । यी कारोबार दिनमा बजार मात्र हैन कारोबार रकम पनि घट्यो ।
पछिल्लो समय ठूला लगानीकर्ताको चलाखिका कारण एक सय देखि १५० अंकमा तलमाथि नेप्से घुमिरहेको छ । यस अघिका केही हप्ता न...}
काठमाडौं । पछिल्लो समय ठूला कम्पनीहरूले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रक्रियाहरू अगाडि बढाइरहेका छन । यसैबीचमा मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । उसले धितोपत्र बोर्डमा आइपीको लागि अनुमती माग्दै आवेदन दिएको छ ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गर...}
काठमाडौं । केही दिन अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्सले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ ।
कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी एएम वेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा बि बाट बि प्लस रेटिङमा छलाङ मार्दै पुनः अर्को इतिहास रचेक...}