काठमाडौं - सबैभन्दा ठूलो आइपिओ सार्वजनिक गरेको हिमालयन रिइन्सुरेन्सका लगानीकर्ता यतिबेला मक्ख छन् किनभने उनीहरूको सेयर मूल्य निरन्तर उकालो लागेको छ । १५ दिनमै लगानी गरेको रकम २ सय प्रतिशतले बढेपछि मख्ख परेका हुन् ।
यस अगाडिका आइपिओहरूलाई हेर्दा यो कम्पनीको सेयर ४/५ सय प्रतिशेयर हाराहारीभन्द...}
काठमाडौं । यसो त नेपाल सरकारको स्वामित्वमा रहेका धेरै ठाउँ विकृत र बेतिथिले बर्बाद हुन्छन् यो कुरा नौलो भने छैन तर नोक्सानीमा भएको माथिल्लो तामाकोशीका संचालक घुम्न निस्किएपछि आलोचना भएको छ ।
कम्पनीको ६ अर्बभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । तर सञ्चालक समिति (बोर्ड) को पदाधिकारीहरुक...}
काठमाडौं - मंगलबार सेयर सामान्य अंकले घटे पनि कारोबार रकम पनि घटेका कारण लगानीकर्ता चिन्तित छन् ।
नेप्से आज शून्य दशमलव ४० अंकले मात्रै घटेको छ । यद्यपि, लगातार तीन दिनदेखि बजार घटीरहेको छ ।
आज बजार परिसूचक २०९८ दशमलव २९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन डेभलपमेन्ट बैंक समूह ३.११ अंक...}
काठमाडौं। घलेम्दी हाइड्रोपावरले आज माघ माघ ९ गतेदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले बिक्री नभएको सर्वसाधारण समूहको बाँकी सेयर बिक्रीमा ल्याएको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसम...}
काठमाडौं - नेपालमा आइपीओ निष्कासनको होडबाजी नै छ । धेरै कम्पनीहरुले आइपीओ निष्कासनको पाइप लाइनमा रहेका छन् ।
यसै बीच यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...}