काठमाडौं - साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको छ । नेप्से घटे पनि कारोबार रकम भने औसत रहेको छ ।
आज नेप्से करीब ३२ अङ्कले घटेर समग्र बजार २०६७ विन्दुमा आएको छ । त्यस्तै कारोबार रकम ४ अर्ब १८ करोडमाथि पुगेको छ ।
आज कारोबार भएका ३०९ कम्पनी मध्य १९ कम्पनीको मा...}
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको बाँडफाँट सम्पन्न भएको छ । यो प्रारम्भीक बाँडफाँट मात्र हो । चेक सटही तथा आवेदन रकमको तथ्यांकहरु प्रशोधनको अन्तिम काम सकेर लिलामी सेयरको प्रारम्भिक बाँडफाँट सम्पन्न भएको छ ।
प्रारम्भिक बाँडफाँट अनुसार कम्पनीको लिलामी सेयरको कट अफ प्राइस पनि १ रुपैयाँले...}
काठमाण्डौं- पछिल्लो समय प्राथमिक सेयर निष्कासनको क्रम चाहिँ केही रोकिएको छ। निष्कासनको पाइपलाइन धेरै कम्पनीहरु रहेका छन् ।
अहिले धितोपत्र बोर्ड अध्यक्ष विहिन बनेको छ त्यसैले आइपीओ अनुमतिको काम ठप्प जस्तै छ । आगामी दिनमा प्राथमिक शेयरमा धमाधम निष्कासन हुँदै छन् । अहिले पनि ५० हाराहारी कम्पनीहरु यस...}
काठमाडौं - सरकारको थिंक ट्यांकको रुपमा रहेको नीति अनुसन्धान प्रतिष्ठानले स्टार्टअप कम्पनीहरुको लागि आईपीओ निष्काशनको छुट्टै नियम ल्याउन सिफारिस गरेको छ । प्रतिष्ठानले स्टार्टअपहरुलाई आईपीओ मार्फत पुँजी जुटाउन अहिलेको भन्दा सहज व्यवस्था गर्न र स्टार्टअपहरु सुचिकृत भएपछि उनीहरुको प्रदर्शन हेर्न सहज हु...}
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले १०० प्रतिशत हकप्रद शेयर ल्याउने भएको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ १ः१ अनुपातमा हकप्रद शेयर ल्याउने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरु...}