काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो ।
आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दु...}
काठमाडौं - इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB) ले फागुन १ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्काशन गर्न लागेको हो।बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बर...}
काठमाण्डौं- पछिल्लो समय प्राथमिक सेयर निष्कासनको क्रम चाहिँ केही रोकिएको छ। निष्कासनको पाइपलाइन धेरै कम्पनीहरु रहेका छन् ।
अहिले धितोपत्र बोर्ड अध्यक्ष विहिन बनेको छ त्यसैले आइपीओ अनुमतिको काम ठप्प जस्तै छ । आगामी दिनमा प्राथमिक शेयरमा धमाधम निष्कासन हुँदै छन् । अहिले पनि ५० हाराहारी कम्पनीहरु यस...}
काठमाडौं - आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ३१ अंकले घटेर २,०६१ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको मुल्य बढेको छ भने १३२ कम्पनीको मुल्य घटेको छ ।
आज ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको...}
काठमाडौं - कुनै समय थियो सेयर बजार भनेको निश्चित व्यक्तिहरूलाई मात्रै थाहा थियो र उनीहरूको मात्रै पहुँच थियो। कोरोना सङ्क्रमणको समयमा सेयर बजारप्रति सामान्य लगानीको व्यापक चासो मात्रै बढेन सहभागिता पनि बढ्यो ।
जब निफ्राले नेपालमा सबैभन्दा ठूलो आइपियो सार्वजनिक गर्यो त्यसपछाडि सर्वसाधारणमा आ...}