वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २ गते शनिबार बिहान ६ः५१ बजेको साइतमा गर्ने तयारी भएको छ।
इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ।
इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। असोज ४ गते माथिल्लो टोल यात...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट - आज हजुरको समस्या निकै उत्तम छ...}
पछिल्लो २४ घण्टामा देशभर १५५८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १०८६ पीसीआर परीक्षणबाट र ४७२ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ८ हजार ६६५ नमुनाको पीसीआर परीक्षण र ३ हजा...}
काठमाडौ । भाद्रमा स्थानियको लागि प्राथमिक शेयर खुल्ला गरेको बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीको शेयर शुक्रबार बाँडफाँड भएको छ ।
बाँडफाँड भएको आईपीओको नतिला शुक्रवार ५ बजेपछि मात्रै हेर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापीटले जनाएको छ । बिक्री प्रबन्धक सिभिल क्यापीटको वेबस...}
काठमाडौं– बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको छ ।कोरोना संक्रमणदरमा कमी आएसंगै बढेको आर्थिक गतिविधिका कारण बैंकिङ प्रणालीबाट पैसा बाहिरिएपछि तरलता अभावको समस्या झनै जटील बन्दै गएको हो । राष्ट्र बैंकका अनुसार २० अर्बको रिपो जारी गरेपछि अहिले बैंकिङ प्रणालीमा करिब ४० अर्ब बराबरको तरलत...}