काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर १०६६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ८३५ पीसीआर परीक्षणबाट र २३१ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ८ हजार ५४० नमुनाको पीसीआर परीक्षण र २ हजार ८१८ एन्टिजेन परीक्षण गरिएको स्वा...}
काठमाडौं– ङादी ग्रुप पावर लिमिटेडले बोनश शेयर दिने भएको छ । २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने तयारी गरेको छ । कम्पनीले आठौं वार्षिक साधारण आइतवार आयोजना गरेको छ । सभामा २० प्रतिशत बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजी ७० करोड ६९ लाख...}
काठमाडौं– सर्वोच्च अदालतको परमादेशबाट सरकार गठन भएको दुई महिना पुग्दा मन्त्रिपरिषदलाई पूर्णता दिनसमेत नसकेको आरोप लागिरहेका बेला सरकारले यसबीचमा भएका कामको १५ बुँदे सूची सार्वजनिक गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले छोटो अवधिमा सम्पन्न गरेका र अघि बढाएका कामहरुको सूची सार...}
काठमाडौं– १० अर्ब पुँजी भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । भारतीय नागरिक चन्द्रशेखरन रामामुर्तीलाई सिईओ नियुक्त गरेको हो । बीमा र पुनर्बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका रामामुर्तीलाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । बीमा समिति...}
काठमाडौँ – हाल देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थानमा तथा प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।...}