मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट -...}
पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार १४१३ जना संक्रमणमुक्त भएका हुन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक...}
काठमाण्डौ - ङादी ग्रुप पावर लिमिटेडको साधारणसभा लफडा भएको छ । साधारणसभामा सहभागिताको विषयले उग्र रुप लिएपछि सभानै रद्ध गर्न माग गरिएको छ ।
लगानीकर्ताहरुले सुरक्षा मापदण्ड पालना नभएको भन्दै विरोध समेत गरेका छन् । एक लगानीकर्ताले भने सबै हाइड्रोपावरले अनलाइन प्रविधि प्रयोग गरेर भर्चुअल...}
काठमाण्डौ - भोलि (असोज ४) गतेदेखि दसैं/तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ ।
नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । रा...}
काठमाण्डौ - हास्य तथा चलचित्रमा समेत अभिनय गरेर चर्चामा आएका कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ ।
उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल...}