काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य बढाउने भएका छन् । बुधबार बसेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रुपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो । त्यसैका आधारमा आज (बिहिबा...}
पछिल्लो २४ घण्टामा थप १५११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार २०८ पीसीआर र ३९७१ एन्टीजेन गरि १५ हजार १७९ जनाको कोरोना परीक्षण हुँदा १५११ जनालाई संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६८९ जना कोरोनामुक्त भएका छन् भने ११ जना संक्रमितको...}
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको बताएका छन् ।
उनले मदन-आश्रितको हत्यामा नियोजित उद्देश्य समेत रहेको बताए । ‘मदन भण्डारीको किन हत्या गरियो ?’ बादलले नेकपा एमालेको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा भने, ‘...}
काठमाण्डौ । रामेछापको मन्थलिमा जीप दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै ज्यान गएको छ भने एक बालक घाइते भएका छन ।
मन्थली नगरपालिका–६ हात्तीटार जीप दुर्घटना भएको हो । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप बिहीबार बिहान ६ बजे हात...}
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधबार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्त...}