काठमाण्डौ - सरकार गठन भएको दुई महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
देउवाको सचिवालयले दिएको जानकारीअनुसार खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न आज बिहान राष्ट्रपति कार...}
काठमाण्डौ । लगातार घटिरहेको नेप्से मंगलबारबाट भने हरियाली हुन सुरु गरेको छ ।
मंगलबार दोहोरो अंकले बढेको शेयर बजार बुधबार प्रिओपन सेसनमा समेत ७ अंकले बढेको थियो । त्यस्तै रेगुलर समयमा कारोबार सुरु भएको दश मिनेटमै नेप्सेले ६६ अंकको बृद्धि हासिल गर्न सफल भएको छ ।
३२ सयको विन्दुमा पुगेको नेप...}
काठमाण्डौ - सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी छ । छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। खड्काको सपथ आज हुने सम्भावना छ । ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता...}
काठमाडौं– बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले पुँजीगत बजारमा विदेशी लगानी आवश्यक रहेको बताएका छन् । शेयर बजारमा गैर आवासयीय नेपालीलाई पनि लगानी गर्न दिनुपर्ने धारणा राखे । पुँजी बजारको आकार ठूलो बनाउन र बजारलाई स्थिर बनाउन थप लगानी आवश्यक रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय...}
काठमाडौं –साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित...}