काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि पुस ७ गतेदेखि खुल्ने भएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सेयर निष्कासन सम्पन्न भएपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो ।
सर्वसाधारण समूहमा निष्कासन हुने कुल ११ लाख ५५ हजार ९...}
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसहित आज चार नयाँ मन्त्री मनोनयन हुन लागेका छन्। सरकारका स्रोतका अनुसार महिला मन्त्रालयको नेतृत्व श्रद्धा श्रेष्ठले सम्हाल्ने पक्का भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कुमार इङ्नामलाई...}
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसा प्रक्रियामा हुने ‘सेटिङ’मार्फत यात्रुहरूबाट घुस असुलेको आरोपमा तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ।
...}
काठमाडौँको थापागाउँस्थित कुञ्ज नाटकघर, शिल्पशाला—थापागाउँ नयाँ बानेश्वरमा मेधाश्री विद्यालयले तयार पारेको नाटक ‘यशस्वी भव:’ मंसिर २३ गतेदेखि औपचारिक रूपमा मञ्चन सुरु भएको छ। नाटक एक सातासम्म निरन्तर चल्ने कार्यक्रमअनुसार मंसिर २८ गतेसम्म प्रदर्शन हुनेछ।
समाजमा घट्दै गएको नैतिक म...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने जेनजी सरकारको गत असोज ५ को निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शाक्यलाई पुनर्स्थापना गर्ने आदेश दिएको छ। अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका कुलमान घिसिङले शाक्यलाई पदबाट हटाउँदा ‘पूर्वाग्...}