काठमाडौं -पछिल्लो समय आइपीओको गाउँ गाउँमा समेत चर्चा हुने गरेको छ । यसैबीच कार्तिक महिनामा पनि आइपीओ निष्कासन हुने क्रम जारी छ ।
पछिल्लो समय शेयर बजारमा रौनक आएसँगै यसको चर्चा फेरि चुलिएको छ । यसै बीच नेपालमा ६ अर्ब माथिको आइपीओ आउने तयारीमा रहेका छन् । नेपालमा ५० लाख डिम्याट खाता पुग...}
काठमाडौं - केही समयअघि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँट गरेको मध्य भोटेकोशीको आइपीओ दोस्रो बजारमा कहिले कारोबार होला भन्ने धेरैको चासो रहेको छ ।
यसैबीच बिक्री प्रबन्धकले हामीलाई दिएको जानकारी अनुसार मंसिरको पहिलो साता या डोर्सो साताको सुरु सम्ममा कम्पनीको सेयर दोस्रो बजार...}
काठमाण्डौं– सहकारीका निक्षेपकर्ताको रकम नतिरेर ठगीको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पदमुक्त भए पनि बैंक सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गरेको छ । सिभिल बैंकको अध्यक्ष पदमा संचालक प्रतापजङ्ग पाण्डे चयन भएका छन् ।
मंसिर १ गते बसेको बैंक संचालक समितिको...}
काठमाडौं–पछिल्लो समय शेयर बजारमा लगानीकर्ता आकर्षित भएका छन् । बुधबार शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २ हजार ८०१.५२ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अंकले बढेर ५२५.४४ मा पुगेको छ ।...}
काठमाण्डौ । केहिसमय अघिदेखि निरन्तर ओलारो लागेको शेयर बजार पछिल्ला तीन दिन भने हरियाली हुँदै बन्द भएको छ । बुधबार बजार मापक सूचक नेप्से करिव १७ अंकले बृद्धिहुँदै समग्र बजार २८१० विन्दुमा पुगेर बजार बन्द भएको छ ।
हिजो अस्तिको तुलनामा आज कारोबार रकममा पनि ब्यापक बृद्धि भएको छ । २२४ कम्पनीहरुक...}