काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माको दबाबमा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले राजीनामा दिएका छन् । पूर्ववर्ती केपी शर्मा ओली सरकारले नियुक्त गरेका निरौलालाई शर्माले पद खाली गर्न आग्रह गरे पछि राजिनामा दिएका हुन् ।
मन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेकाले राजीन...}
काठमाडौं । हामी कोरोना महामारीको चपेटाबाट बाहिर निस्कन नसकिरहेका बेला आज नेपाल र भारतमा धन्वन्तरि जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै छ । विसं १९८५ मा काठमाडौंमा नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् रुपमा धन्वन्तरि जयन्ती मनाउन थालिएको हो ।
त्यसबेला राजकीय आयुर्वेद म...}
काठमाण्डौ - सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ मङ्गलबार बिहान ८:३० बजे बाँडफाँड हुने भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे कार्यालयमा बिहान ८:३० बजे हुनेछ ।
कम्पनीकाे आईपीओमा अन्तिम दिन सम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३...}
काठमाण्डौ - सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म निष्कासन गरेकाे आइपीओ भोलि बाँडफाँड हुने भएको छ ।
शेयर भोलि निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे कार्यालयमा बिहान ८:३० बजे हुनेछ ।
कम्पनीकाे आईपीओमा अन्तिम दिन सम्ममा २२ ल...}
साताको दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । गत साता आइतबारदेखि हिजाे आइतबारसम्म लगातार ६ काराेबार दिन सेयर बजार बढेकाे थियाे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.७५ अंकले घटे...}