चितवन - नेकपा एमालेको बन्दसत्रमा शनिबार साँझ हङ्गामा भएको छ । उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई जिम्मा दिने प्रस्ताव सर्वसम्मतिले पारित गर्न बन्दसत्रमा पेस गरेपछि हङ्गामा भएको हो । पौडेलको उक्त प्रस्तावमाथि उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले कडा आपत्त...}
काठमाडौं - सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।
कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्न...}
काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक पछि नेपालमा अर्को ठूलो कम्पनीले शेयर निष्कासन गर्ने भएको छ । सो कम्पनीले आइपीओ निष्कासनको लागि आफ्नै साधारण सभाबाट निर्णय पारित समेत गरेको छ ।
सो कम्पनी हो,हिमालयन रि-इन्स्योरेन्स । कम्पनीले ३ अर्बको आइपीओ निष्कासन गर्ने छ ।
कम्पनीको शुक्रबार स...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
काठमाडौं - केही समयदेखि राष्ट्र बैंकको मौद्रिक नीति मार्फत लगाएको शेयर धितो कर्जाको सीमाको विषयलाई अनावश्यक उचालिएको छ । नयाँ लगानीकर्ता मैत्री भएपनि यसैलाई आधार बनाएर धेरैले बजार घटाएको प्रस्ट बुझ्न सकिन्छ ।
आफ्नो मौद्रिक नीति मार्फत राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा १२ करोड कायम गर्यो...}