काठमाण्डौ । सर्लाहीमा दुई सन्तानसहित एक महिला घरभित्रै मृत फेला परेकी छन । बरहथवा १ निवासी शिव हजारीकी २६ बर्ष पत्नी कविता झुण्डियको अबस्थामा फेला परेकी हुन ।
कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक महिलाका श्रीमान् विगत च...}
काठमाण्डौ । मौद्रिक नीतिको प्रभावले घटिरहेको बजार प्रति अगुवा लगानीकर्ता दिपेन्द्र अग्रवालले केहि सुझाव दिएका छन ।
साताको पहिलो दिन आइतबार शेयर बजार अर्धसतक हाराहारीले घटिरहेको छ । यसै विचमा अग्रवालले अब केहि समयमै बजार माथि जाने प्रक्षपण गरेका छन । आउनुहोस उहाँको भनाई हेर्नुहोस
}
काठमाण्डौ । मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको सीमा हट्ने अपेक्षा गरेको लगानीकर्ताहरु सीमा यथावत रहेपछि आत्तिएको देखिएको छ ।
साताको पहिलो दिन आईतबार त्यसको बजार शेयर बजारमा परेको छ । कारोबार सुरु भएको पहिलो घण्टामै नेप्से ठुलो अंकले घटेर कारोबार भइरहेको छ । नेप्से घटेपनि कारोबार रकम भने...}
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम शेयरधनीले बैंकको लाभांश पाउने छन् भने साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।
ग्लो...}
काठमाडौं - आईतबार बिहानै सवारी दुर्घटनाको दुःखद खबर आएको छ । दुर्घटनाबाट ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
जुन गुमाउने २ पुरुष,२ महिला र एक बालिका रहेका छन् । घाइते २५ जनालाई उपचारको लागि लगिँदै छ भने गम्भीर घाइतेको हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी छ ।
घटनाको थप विवरण आउन ब...}