महामन्त्रीमा गगन थापाको जित हुने पक्का पक्की,यस्तो छ ताजा मत परिणाम

काठमाण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतगणना भइरहेको छ । १४९५ सय मत गणना हुँदा  मत गन्दा गगनकुमार थापाले एकछत्र अग्रता बनाएका छन् । यही ट्रेन्डमा जाँदा उनी महामन्त्री हुने पक्का छ । 

यहि हिसावले मत आउनेहो भने गगन महामन्त्रीमा निर्वाचित हुने पक्कापक्की जस्तै छ । 

Update

गगन कुमार थापा १२९४ प्रकाश शरण महत ६२० प्रदिप पौडेल ६६८ मिनेन्द्र रिजाल ३२९ राजाराम कार्की ५८ विश्व प्रकाश शर्मा ८२७

प्रतिक्रिया